» » राङ्गाले हानेपछि एकको मृत्युु

महोत्तरीको सम्सी ८ स्थित दुर्गा मन्दिर नजिकै राँगोले हानेर स्थानीय चन्द्रदेवी यादवको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी जनक भट्टराईका अनुसार राँगोले हानेर थप दुई जना गम्भीर घाइते भएका छन्।
घाइते हुनेमा सोही स्थानका ५० वर्षीय महन्तराम यादव र १६ वर्षीय राजु यादव छन्। दुबै गम्भीर घाइतेलाई थप उपचारका लागि भारतको सीतामणि लगिएको छ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..