» » मधेसी मोर्चा र सरकारबीच वार्ता हुने

काठमाडौ मंसिर १९ गते ।मधेसी मोर्चा र सरकारबीच अाज साँझ ७ बजे बालुवाटारमा हुने भएको छ । हिजो ५ बजे हुने भनिएको बैठक तयारी नपगेको कारण मधेसी मोर्चा बैठकमा गएका थिएन ।
उनीहरु भारतीय दूताबास गएका थिए ।
तीन दलले वार्ताका लागि ३ साझा प्रस्ताव सार्वजनिक गरेपछि मधेसी मोर्चा बैठकमा जान लागेका हुन् यद्यपि प्रस्तावितमाथी मोर्चाका नेताले कुनै प्रतिक्रिया दिएन ।
तराई मधेस सदभावना पार्टीका नेता रामनरेश राय यादवले तीनको साझा प्रस्ताव बारे बालुवाटारमै छलफल हुने वताए ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..