» » १० बजेसम्मका लागि निषेधज्ञा हट्यो


रौतहट, पुस ६ गते । जिल्ला प्रशासन कार्यालय रौतहटले आज बेलुका ६ बजेदेखि १० बजेसम्मका लागि निषेधाज्ञा हटाएको छ ।

गौर नगरपालिका क्षेत्रमा बिहान १० बजेदेखि लगाइएको निषेधाज्ञा अहिले खुलाइएको हो । आज दिनभर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले जिल्लाका विभिन्न भागमा रहेका प्रहरी चौकी तोडफोड तथा आगजनी गरेपछि निषेधाज्ञा लगाइएको थियो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..