काठमाडौ मंसिर १९ गतर । भारत बिहार सितामढिमा भारतीय नेतालाई भेटेर सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेश सद्भाना पार्टीका अध्यक्ष महेन्द्र राय यादव आज राति ८:५० इंडियन एयरलाईन्सको फलाटबाट बिहारको पटना हुँदै दिल्ली जानेछन् भने तमलोपाका अध्यक्
महन्थ ठाकुर र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भोलि बिहान ८:३० बजे इंडियन एयरलाईन्सको फलाइटबाट काठमाण्डौ हुदै दिल्ली जानेछ ।
महन्थ ठाकुर र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भोलि बिहान ८:३० बजे इंडियन एयरलाईन्सको फलाइटबाट काठमाण्डौ हुदै दिल्ली जानेछ ।
No comments: