» » तीन दलको यस्तो आयो साझा धारणा


काठमाडौ मंसिर १८ गते । तीन दलले मधेशी मोर्चासँग वार्ता गर्नका लागि साझा अवधारणा तयार पारेको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले समानुपातिक समावेशी सहभागिता तथा निर्वाचन क्षेत्र निर्धारण सम्बन्धमा सविधानलाई संशोधनका निमिति संसदमा दर्ता भएको संशोधन विधेयक संशोधानका लागि प्रकृया अगाडि बढाउने, प्रदेशको सिमांकन सम्बन्धमा छलफल र राजनीतिक सहमतिका आधारमा तीन महिनाभित्र टुगों लगाउने र मधेशवादी दललाई आन्दोलन फिर्ताका लागि आग्रह गर्ने साझा अवधारणा बनाएको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..