» » आगलागीबाट तीन लाखको क्षति



सप्तरी, पुस ४ गते । सप्तरीको हनुमाननगर जोगनीमाइ नगरपालिका –७ मा गएराति आगलागी हुँदा करिब रु तीन लाख भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ  । मैनबत्तीबाट आगो सल्कीएको प्रहरीले जनाएको छ ।

स्थानीय लखन मण्डलको घरमा अचानक  आगलागी हुँदा उहाँको घर जल्नुका साथै रिङ तथा पोल बनाउने काउन्टर हाउसमासमेत आगलागी हँुदा रु तीन लाख भन्दा बढीको क्षति भएको पीडितले बताएका छन् ।

यस्तै सोही ठाउँका सकला मण्डलको एउटा घर जलेको बताइएको छ । आगालागी स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएको थियो ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..