» » यसकारण केटीले मन पराउँछन् शाहरुखलाई

एजेन्सी – शाहरुख खानले महिलालाई इज्जत गर्ने स्वभावकै कारण आफूलाई केटीहरुले मन पराउने गरेको बताएका छन् । एक कार्यक्रममा उनले ठट्यौली पारामा थपे,‘कोही केटाले मेरो स्टाइल चोर्यो भने उसकी प्रेमीकाले मलाई नै प्रेम गर्न थाल्नेछिन् नि ।’
शाहरुखले बलिउडमा आफ्नो प्रतिष्ठा रोमान्टिक हिरोका रुपमा मात्र नभई एक्सन स्टारको समत रहेको दाबी पनि गरेका छन् । निर्देशकहरु पनि उनको फिल्ममा रोमान्स सिन राख्न रुचाउने गरेको शाहरुले खुलाएका छन्, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..