» » नवलपरासीमा एमाओवादीका ३६ जना कार्यकर्ताले पार्टी परित्याग गरे

नवलपरासी, मंसिर १७ गते । नवलपरासीमा एमाओवादीका ३६ जना कार्यकर्ताले एमाओवादी पार्टी परित्याग गरेका छन । 
बदलिदो परिस्थितीलाइ सम्बोधन गर्न समानुपातिक समाबेसी सहभागिता , आर्थिक समृद्धि , सहितको समाजवादी क्रान्तिको कार्यभार पुरा गर्न पुरानो पाटी माओवादीले हल गर्न नसकेको ठहर गर्दै बुधबार  देखि एमाओवादी पार्टीको  साधारण सदस्य समेत नरहने गरी पार्टीको सम्पुर्ण जिम्मेवारीबाट मुक्त हुने गरी ३६ जनाले एमाओवादी पार्टी परित्याग गरेका छन ।
राज्य समिति सदस्यबाट ५ जना, जिल्ला सदस्य समितिबाट  १३ जना , इलाका सदस्यबाट ११ जना  र साधरण सदस्य बाट ७ जनाले पार्टी परित्याग गरेको एक बिज्ञप्ती जारी गर्दै जनाएका छन ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..