» » जनकपुरमा मधेश क्रान्ति संघर्ष समितिद्धारा हेलमेट जुलुस प्रर्दशन

जनकपुरधाम, मंसिर १५ गते । विगत ११० दिनदेखी जारी मधेश आन्द्योलनको क्रममा शाषकवर्ग द्धारा अन्धाधुन्द टाउको ताकी बर्वर दमन भएकोले जनकपुरमा हेलमेट जुलुस प्रदर्शन गरिएको छ । मधेशको शिर असुरक्षित भएको भन्दै सुरक्षाका लागि हेलमेट जुलुस प्रदर्शन गरिएको हो ।

मधेश क्रान्ति संघर्ष समितिले गरेको प्रदर्शनको क्रममा सिद्धार्थ बैंकमा तोडफोड पनि गरिएको छ । त्यस्तै करिब ७० लिटर डिजल बोकेको ज १ प २३६१ नम्बरको मोटरसाईकलमा आगजनी गरिएको प्रदर्शनकारीले जनाएका छन् । साथै मधेशको विभिन्न ठाँउहरुवाट तेल तस्करीमा लागेको प्रति कडाई मोर्चाको कार्यकर्ताहरुले गरेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..