» » चक्कु प्रहार गरी लुटपाट

रौतहट गाैर-चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत पर्ने गढवामा लुटेराको समूहले काठमाडौँबाट घर फर्कंदै गरेका दुईजनालाई चक्कु प्रहार गरी लुटपाट परेका छन् । लुटेराकाे समूहले बधवार विहान उनीहरुसँग रहेकाे १५ हजार रुपैयाँ लुटेर फरार भएको प्रहरीले जनाएको छ ।
 
चक्कु प्रहारबाट काठमाडौँबाट चन्द्रनिगाहपुर पुगेर मोटरसाइकलमार्फत गन्तव्यस्थलतर्फ जाँदै गरेका धरमपुर गाविस–५ बस्ने मङ्कर गिरी र भारत विहार घर भएका पङ्कज जयसवाल घाइते भएका छन् । उनीहरुको गौर अस्पतालमा उपचार भइरहेको छ । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..