» » सिरहामा मानव साँगलो बनाई बिरोध प्रदर्शन (फोटो फिचर)

लहान, मंसिर १६ गते । विद्यार्थीहरुले मधेश आन्दोलनलाई सर्मथन गरिदैँ लामो मानव संगालो बनाएको छ । 

सिरहा स्थित बलान देखि कमला सम्म ४० कि.मि को लामो बिधार्थी मानव साङ्लो बनाई मधेश आन्दोलनको समर्थन र सरकारको बिरोध प्रदर्शन गरेको थियो ।
मानव संगालोमा सरकार विरुद्ध नारावाजी तथा विरोध कोटेसनहरु प्ले कार्डमा लेखेर प्रर्दशन समेत गरेको थिए भने मधेश आन्दोलनलाई एक्यबाध्ता जनाएको छ । यो भन्दा अगाडी वीरगंजमा प्रर्दशन गरेको थिए । 










About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..