» » अपडेट:भारतीय नेतालाई भेट्दै मधेसी नेता

मधेश आन्दोलनमा पूर्ण समर्थन दिदैं नेपाल भारत सीमामा आन्दोलनको समर्थनमा मैत्री यात्रा निकाल्ने पूर्व सांसद प्रो रघुवंश प्रसाद सिंहलाई सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले भेटेका छन् ।
मधेशी मोर्चाका दुई शीर्ष नेताहरूलाई भेट्दै भारतका पूर्व केन्द्रीय मंत्री रघुवंश प्रसाद सिंहले मधेश आन्दोलनको क्रममा भएको चरम दमनलाई अत्यन्त दुर्भाग्यपूर्ण बताउंदै यस आन्दोलनमा संपूर्ण बिहारका जनता र आफ्नो पार्टी आरजेडीको पूर्ण सद्भाव र समर्थन रहेको जानकारी गराएका छन्। साथै उनले नेपाल सरकारले मधेशको मांग नमाने आफू हजारौं जनताका साथ काठमांडौंमा गएर सत्याग्रह गर्ने घोषणा गरेका छन्

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..