» » संसदमा बैठक बस्दै, मोर्चाले वैठक अवरुद्ध जारी राख्ने


काठमाडौं, कार्तिक २३ गते । व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । आज दिउँसो ३ बजे बोलाइएको बैठकमा पेश गर्ने कार्यसूची भने अन्यौल रहेको छ । 
पुनःनिर्माण विधेयकमा सहमति नजुट्दा पेश हुने सम्भावना छैन । महिला बालबालिका समितिको बार्षिक प्रतिवेदन पेश गर्ने तयारी पनि संसद बैठक सञ्चालनको अवरोधले अन्यौलमा परेको छ ।
झन्डै साढे २ महिना पछि व्यवस्थापिका संसद बैठकमा सहभागी भएका मधेसी मोर्चामा आवद्ध दलहरुले आज पनि संसद बैठक अवरुद्ध पार्ने तयारी गरेका छन् ।संसदमा बैठक बस्दै, मोर्चाले वैठक अवरुद्ध जारी राख्ने

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..