» » उर्मिलाको जलेको मनको गजल



म जलेको खरानी हु

अनायासै नजलाउ म जलेको खरानी हु ।
ज्वालामुखि आगो तिमी, म त्यसै पानी हु ।।

कत्ति प्रहार गर्छाै अझै , टुक्रा टुक्रा भाको मनलाइ ।।
तिमी सम्झ दुश्मन मलाइ , मत तिमै रानी हु ।।
अनायासै नजलाउ म जलेको खरानी हु ।


काडाले घोचि घोचि मार्न नखोज मलाइ ।।
ज्युदै लास बनाए नि तिमै मनकी सानी हु।।
अनायासै नजलाउ म जलेको खरानी हु ।
     
भन्ने गरथ्यौ खातेहरु तिमा लागि हामी
जालमा पारयौ नभन म त्यो दिलकै खानी हु ।।
अनायासै नजलाउ म जलेको खरानी हु ।

भुल्यौ यति छिटो कान्छु भनि बोलाएको ।
 सारा दोष लगाए नि तिमै मनको नानी हु।।
अनायासै नजलाउ म जलेको खरानी हु ।


उर्मिला यादव यात्री
सुनवल २ नवलपरासी
हाल कावासोती

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..