» » नाकाबन्दी गर्नेलाई महतोद्धारा कम्बल हस्तान्तरण


पर्सा कात्तिक २१ गते । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य एवं संसद डा.विरेन्द्र महतोले  आन्दोलनकारीलाई कम्बल र झुल हस्तारण गरेको छ ।
करिब डेढ महिनादेखि वीरगञ्ज–रक्सौल नाकाको मितेरी पुलमा धर्ना दिएर नाकाबन्दी गर्दै आएका छन् । केही दिनदेखि चिसो बढेको कारणले संसद महतो आन्दोलनकारीलाई ओढ्नका लागि ५० थान कम्बल सहयोग गर्नुको साथै केही झुल र ओछ्याउने सामाग्री सहयोग गरेको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..