» » संसदमा मेधशी मोर्चाले भाग लिने भएपछि तुलानारायणको काडा टिप्पणी

काठमाडौ कात्तिक २१ गते । तराई मधेशको राजनीतिक बारे टिप्पणी गर्ने विश्लेषण गर्ने तुलानारायण साह संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले भोलीको संसदमा भाग लिने विषयमा काडा टिप्पणी गरेको छ ।

उनले आफ्नो फेसबुकमार्फत सदनबाटै सामाधान पाउने आशा बाँकी रैछ भने सडकमा किन गएको थियो ? यत्रो लामो सडक र नाकाबन्दीको आन्दोलनपछि पनि नहल्लिएको काठमाण्डौ अबको सदन अबरोधबाट कसरी गल्ने हुन ? बुझनै गाहा्रे भो भनि भनेका छन् ।

मधेसी मोर्चा पुनः संसदमा फर्किने निर्णय गरेको छ । अब संसद पनि चल्न नदिने रे ! मोर्चाको यो निर्णयलाई कसरी लिने ? के मोर्चाले संसद अबरुद्ध गर्दा तीन ठूला दल सिमाकंनबारे पुनर्बिचार गर्लान भनि टिप्पणी गर्दै भनेका छन्, के संसदमा दर्ता भएको संसोधन प्रस्ताव अगाडी बढाउलान ? संसदमा कुन यस्तो जरुरी बिजनेस छ कि मोर्चाको अबरोधले सत्तापक्षलाई गलाउन सक्छ ? यदी तत्काल त्यस्तो केही छैन भने संसद अबरोधको औचित्य के ?’
यदी मोर्चाले यही अवरोध प्रधानमन्त्री निर्वाचन अघि गरेको भए अथवा सभामुख वा राष्ट्रपति निर्वाचनलाई रोक्न खोजेको भए शायद परिस्थीति भिन्न हुनसक्थ्यो कि भनि सुझात्मक प्रश्न पनि उनले गरेको छ ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..