» » पेट्रोलियम पदार्थमा भइरहेको कालोबजारी रोक्न मोर्चाद्धारा पहल


उर्मिला यादव
नवलपरासी, कार्तिक ५ गते । मधेशी थरुहट सयुतm लोकतान्त्रीक मोर्चा नवलपरासीले आज देखि नवलपरासी जिल्लामा पेट्रोलियम पदार्थमा भैरहेको कालोबजारी रोक्न पहल गरेको छ । मधेशी थरुहट सयुतm लोकतान्त्रीक मोर्चाका सयोजक मुकुरजी गिरीको अध्यक्षतामा परासीमा बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले प्रहरी प्रशासनको आडमा हुदै आइरहेको विभिन्न कालोबजारी रोक्न मोर्चाका कार्यकर्ताहरुले आजदेखि विशेष पहल गर्ने जनाएको छ ।
त्यसैगरी नवलपरासीको परासी क्षेत्र सहित विभिन्न स्थानमा चार गते मशाल जुलुस गर्ने तथा पाच गते देखि आम हडताल गर्ने जनाएको मोर्चाका मिडिया सयोजक राधेरमण पाण्डेले बताउनु भएको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..