» » भोलीदेखि जनकपुर खुल्ला


धनुषा कात्तिक २१ गते । आन्दोलनकारी संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले भोलीदेखि मंसिर १ गतेसम्म जनकपुरको बजार तथा वित्तिय संस्था खुल्ला गर्ने निर्णय गरेको छ । मधेशी मोर्चा धनुषा, जनकपुर उद्योग वाणिज्य संघ, राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन र संयुक्त युवा संघर्ष समितिको संयुक्त बैठकले त्यस्तो निर्णय गरेको हो ।
बैठकले जारी गरेको विज्ञप्तिमा हिन्दुहरुको महान पर्व दीपावली र छठ पर्वको मध्यनजर गरी जनताको सुविधानलाई मध्यजनजर गर्दै कात्तिक २२ गतेखि मंसिर १ गतसम्म बजार र वित्तिय संस्था खुल्ला गर्ने निर्णय भएको जानकारी गराएको छ ।
तर नाका र राजमार्ग बन्द तथा अन्य आमहड्ताल कार्यक्रम यथावतै रहने जनाएको छ । 

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..