» » मुलुकलाई निकाश दिएर नाकाबन्दी खोल्न वावा रामदेवको आग्रह

काठमाडौं, कातिक २१ गते । नेपाललाई योगको देश बनाउने अभियानमा लागेका योगगुरु रामदेव र स्वामी बालकृष्णले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरी नेपालमा भइरहेको पेट्रोलियम पदार्थलगायत यातायात बन्द खुला गर्न आग्रह गरेका छन् । मधेश आन्दोलनलाई र मधेशको माग मुदालाई तत्काल सम्बोधन गरेर आपसी सम्झदारीमा संविधान संशोधन गरेर मुलुकलाई निकाश दिने समेत आग्रह गरेको छ ।



मोदीका अति निकट मानिएका योगगुरु रामदेवले भारतीय प्रधानमन्त्री मोदीलाई शुक्रबार भेटेर छिमेकी मुलुक नेपालमा निर्वाध रुपमा सवारी आवागमन सहज गराउन आग्रह गरेको जानकारी पतञ्जली योगपीठ नेपालका ट्रस्टी शालिकराम सिंहले जानकारी दिए । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..