» » सवारीसाधन दुर्घटनामा एकको मृत्यु


उर्मिला यादव
नवलपरासी कार्तिक १६ गते  । पूर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको  भुताहामा सवारी साधन दुर्घटना हुदा एक जनाको ज्यान गएको छ ।  जिल्ला प्रहरी कार्यालय परासीले दिएको जानकारी अनुसार पश्चिम बाट पूर्व तर्फ   जादै गरेको  ना ५ ख ३६०३ नम्बरको ट्रकले  हिजो साझ साइकल यात्रीलाइ ठक्कर दिदा तिलकपुर ५ बस्ने ५८ वर्षिय मानबहादुर कार्कीको उपचारको क्रममा   लुम्बिनी अंचल अस्पताल बुटवलमा मृत्यु भएको हो ।
ठक्कर दिने ट्रक जिल्ला  प्रहरी कार्यलय परासीको  नियन्त्रणमा रहेको र चालक फरार  रहेको  परासी प्रहरीले जनाएको छ

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..