» » प्रहरीद्धारा जिउँदै जलाउने प्रयास


पर्सा, कात्तिक १९ गते । वीरगञ्जमा आज एकजना युवकलाई कुटपिट गरी जिउँदै जलाउने प्रयास गरेको छ । सद्भावना पार्टीका केन्द्रीय सदस्य उपेन्द्र महतोका अनुसार मिहिर कर्ण आफ्ना एकजना आफन्तलाई भेट्न अस्पताल गइरहेका मिहिर कर्णलाई प्रहरीले पक्राउ गरी कुटपिट गरेका छन् ।
मिहिर कुटपिटबाट बेहोस भएपछि उनलाई त्यही बलिरहेको टायरमा फ्यालेको महतोले बताए ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..