» » मधेशी मोर्चाद्धारा ६०० सय लिटर पेट्रोल नष्ट



सप्तरी, कात्तिक १७ गते । मधेसी मोर्चाका कार्याकर्ताले सप्तरीको पोतोबाट आज ६०० लिटर पेट्रोल र डिजेल नियन्त्रणमा लिएर नष्ट गरिदिएका छन् ।

नाकाबन्दी रहेकै बेला भारतबाट लुकाएर नेपालतर्फ ल्याउँदै गरेको करिब छ सय लिटर पेट्रोल र डिजेललाई उनीहरुले नियन्त्रणमा लिएका थिए ।

नियन्त्रणमा लिइएको पेट्रोल र डिजेललाई जमिनमा खन्याएर नष्ट पारिएको बताइएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..