» » २९ वटा ग्यासका सिलिण्डर मोर्चा कार्यकर्ताका नियन्त्रणमा

उर्मिला यादव,  मंसिर १३ गते .
भारतबाट अबैध रुपमा ल्याउदै गरेको २९ वटा ग्यासका सिलिण्डर मोर्चाका कार्यकर्ताले  नवलपरासीको गोपालपुरबाट नियन्त्रणमा लिइ परहरीलाइ बुझाएका छन । भारतबाट नेपाल तर्फ ल्याउदै गरेको ग्यासका सिलीण्डर हरपुर गाबिसको गोपालपुरमा नियन्त्रणमा लिइ इलाका परहरी कार्यालय  पिपरा लाइ बुझाएको मोर्चाका संयोजक मुकुर जी गिरीले जानकारी दिनु  भएको छ ।  

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..