» » उपसभामुख यादव पद तथा गोपनियताको सपथ ग्रहण गर्दै


काठमाडौं,कार्तिक २ गते । नवनिर्वाचित उपसभामुख गंगाप्रसाद यादवले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दै हुनुहुन्छ ।
हिजो राष्ट्रपतिवाट पद तथा गोपनियताको सपथ ग्रहण गरि कार्यभार सम्हालेको सभामुख ओनसरी घर्तीले उपसभामुख यादवलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु हुनेछ । सिंहदरबारथित पूर्व राष्ट्रिसभाको कार्यकक्षमा बिहान ११ हुने सपथ ग्रहण हुने र त्यसपछि आजै पदबहाली गर्नुहुने संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुईंकेलले जानकारी दिनुभयो ।  व्
यवस्थापिका–संसद्ले गत असोज २९ मा सभामुखमा घर्ती र उपसभाुममा यादवलाई निर्वा्चित गरेको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..