» » त्रिविको लापरवाहीले परिक्षार्थीको भविष्य अन्योलमा

काठमाडौं, कातिक १३ गते । त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको लापरबाहीका कारण स्नातक तह तेस्रो वर्षको परीक्षा दिएका नेपाली विषयका ४२ जना परीक्षार्थीको उत्तरपुस्तिका हराएको छ । अरु सबै विषय पास भएका विद्यार्थी स्तातकोत्तर तहमा भर्ना हुनबाट बञ्चित भएका छन् ।



त्रिवि स्रोतका अनुसार उत्तरपुस्तिका परीक्षण गर्न घर लगेका प्राध्यापकले हराइदिएका कारण ती विद्यार्थीको नतिजा रोकिएको हो । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले उत्तरपुस्तिका हराएका विद्यार्थीको नतिजालाई स्थगित गरेर अन्यख विद्यार्थीको नतिजा असोज अन्तिम साता प्रकाशित गरेको थियो, आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..