» » सर्लाहीमा सुराकीको अधारमा नक्कली नोट बनाउने गिरोहका १ जनालाई प्रहरीले गरे पक्राउ

काठमाडौँ, कार्तिक १३ गते । भारत तिर धेरैजसो नक्कली नोट छाप्नेहरु पक्राउ परिन्थ्यो तर नेपालमा लामो समयको अन्तरालमा नक्कली नेपाली नोट बनाउने गिरोहका एक जनालाई प्रहरीले सर्लाहीको हरिवनबाट पक्राउ गरेको छ ।
केहि नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग गरिने फोटोकपी मेसिन लगायतका समानसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

सुराकीको अधारमा प्रहरीको विशेष टोलीले नक्कली नोट कारोबारीलाई पक्राउ गरेको हो । पक्राउ परेका नक्कली नोट कारोबारीलाई (भोलि)शनिबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा सार्वजनिक गर्ने तयारी रहेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..