» » मधेश पुनः बन्द


सिरहा, कात्तिक ६ गते । विजयादशमीलाई मध्यनजर गरी मधेशका विभिन्न जिल्ला खकुलो पारेको संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले आज बिहानदेखि पुनः बन्द गराएका छन् ।

संयुक्त मधेसी मोर्चाका नेता, कार्यकर्ताले आज बिहानैदेखि वीरगञ्ज, रौतहट, कलैया, जनकपुर, जलेश्वर, ढल्केबर, मिचैर्या, सिरहा, लहानस्थित बजार, पसल, उद्योगधन्दा बन्द गराएका छन् ।

विजयादशमीभरि बजार पसल खोल्न दिएका मोर्चाका कार्यकर्ताले दसैँ सकिएको भन्दै आज बिहानबाट बजार, पसल बन्द गराएको स्थानीयवासीले बताएका छन् । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..