» » लाखौँ ग्याँस सिलण्डर तराईमै अलपत्र


काठमाडौं,कार्तिक १२ गते । नेपाल आयल निगम , ग्यास एदोगी र ढुवानी व्यवसायीको अनाहक किचलोको कारण नेपाल छिरिसकेका करिव १ लाख सिलिण्डर ग्यास तराइमै अलपत्र परेको छ ।

कुरा नमिल्दा पछिल्लो २० लिदनदेखि ७० बुलेट ग्यास तराइका विभिन्न जिल्लामा थन्किएका छन् ।

तराइमा अलपत्र ग्यास पहाडी सडकमा आउन नसक्ने ठूला गाडीमा भरिएका बुलेटमा छन् । नागरिक दैनिकमा समाचार छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..