» » महतोको चढाई नेपालगञ्ज नाकामा, पूर्णरुपमा ठप्प


नेपालगञ्ज, असोज २१ गते । करिब दुइृ महिना देखी आन्दोलनमा पूर्णरुपमा लागेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा अहिले साँझ देखि नेपालगञ्जको प्रमुख नाका रुपेडियामा नाकाबन्दी शुरु भएको छ ।
यस अघि वीरगञ्ज र भैरहवा नाकालाई पुर्ण ठप्प पारे पछि नेपालगञ्ज नाका ठप्प पार्न त्यहाँ पुग्नु भएका अध्यक्ष महताको नेतृत्वमा हजारौंको संख्यामा कार्यकर्ताहरुले नाकामा सहभागि भएर ठप्प गरेका छन् । पूर्ण रुपमा नाका ठप्प हुदाँ कुनै प्रकारको सबारी साधन आजत जावत भइरहेको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..