» » नेपालको ३८ औँ प्रधानमन्त्रीमा केपी शर्मा ओली निर्वाचित


काठमाडौं, असोज २४ गते । प्रधानमन्त्री निर्वाचनमा व्यवस्थापिका संसदको ५९७ वटा मत मध्ये कांग्रेसको भन्दा बढि मत ल्याई प्रधानमनत्री पदको लागि निर्वाचित हुनु भयो ।

व्यवस्थापिका संसदको ५९७ मतमा एमालेको नेता केपी शर्मा ओलीको पक्षमा ३३८ मत लयाएको छ भने अको प्मुख प्रतिपक्षि कांग्रेसको सभापति शुशिल कोइरालाले २४९ मत लयाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..