» » बैँकभित्रै वाट चारलाख चोर्ने चोर प्रक्राउ

काठमाडौं, असोज ३० गते । चाबहिलका चेतनाथ पराजुलीले लिएको कर्जा भुगोलपार्कस्थित नेपाल बैंकको कार्यालयमा बुझाउन आएको चार लाख रुपैयाँ चोर्ने भारत मोतीहारीका जाबेद अहमद, रानु मिश्र र अम्बिका साहलाई प्रहरीले पक्राउ गरेको छ ।
यो समूहले २२ गते बैंकमा सुनको कर्जा बुझाउन पुगेका पराजुलीले बोकेको झोला ब्लेडले काटेर चार लाख रुपैयाँ चोरी गरी भागेका थिए । सिसिटिभी फुटेजका आधारमा प्रहरीले यो समूहलाई पक्राउ गरेको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..