» » प्रहरीको फन्दामा गुण्डा नाइके गणेश लामा

काठमाडौं,असोज २३ गते । चर्चित गुन्डा नाइके गणेश लामा जग्गा लेनदेन विवादमा पैसा उठाउन खोज्दा प्रहरीले फन्दामा पारेका छन् । गुनडा नाइके गणेश लामाले ललितपुरको भैसेपाटीका कैलाश बाँस्कोटालाई अपरहण गरी आफ्नै घरमा बन्धक बनाएर ४० लाख रुपैयाँको कागज गरेको प्रहरीले जनाएको छ ।

घटनामा उनका सहयागी विक्रमजीत लामा पक्राउ परेका छन् । गणेश भने फरार छन् । गत साउन ३० गते लामासहितका व्यक्तिले बास्कोटालाई अपरहण गरेको ललितपुरका प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीले जानकारी दिए । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..