» » गरुङ्गलाई पराजीत गर्दै भण्डारी राष्ट्रपतिमा निर्वाचित

काठमाडौं, कात्तिक ११ गते । गणतन्त्र नेपालको दोसा्रे र पहिलो महिला राष्ट्रपतिको रुपमा नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारी निर्वा्चित हुनुभएको छ ।

व्यवस्थापिका संसदमा बुधबार भएको गोप्य निर्वाचन मतदानमा कांग्रेसको उम्मेदवार कुलबहादुर गरुङलाई पराजित गर्दै भण्डारी राष्ट्रपतिमा निर्वा्चित हुनुभएको हो । भण्डारीको पक्षमा ३ सय २७ मत पाउनुभयो । यसैगरी, कांग्रेस उम्मेदवार कुलबहादुर गुरुङले २ सय १४ मत पाउनुभयो । वाँकी सांसद निर्वाचनमा अनुपस्थित रहेको थियो भने मतदानमा कुल ५४९ मत खसेको थियो जसमा ८ म तबदर भएको थियो ।

नेपालको महिला आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएकी भण्डारी देशकै पहिलो महिला राष्ट्रपति बन्न सफल हुनुभएको छ । उहाँ जननेता मदन भण्डारीकी धर्मपत्नी हुनुहुन्छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..