» » सरकारसँग वार्ता गर्नका लागि मधेशी मोर्चाले गरे समिति गठन


काठमाडौ असोज १७ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारसँग वार्ताका लागि चार सदस्यीय वार्ता समिति गठन गरेको छ । समितिमा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, तमलोपाका महामन्त्री सर्वेन्द्रनाथ शुक्ला, संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत र तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादव रहेका छन् ।
यसैगरि नाकाबन्दी र बन्द अड्ताल कार्यक्रम जारी रहने निर्णय गर्दै अन्य मोर्चासँग कार्यगत एकता र मोर्चाबन्दी निर्णय समेत गरेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..