» » मधेशी मोर्चाको दुई माग पुरा


काठमाडौं, असोज १६ गते । मन्त्रिपरिषद् बैठकले मधेसी मोचौका चारमध्ये २ माग सम्बोधन गरेको छ । 
मोर्चाले चाहि सबभन्दा मूख्य माग सीमाकंन हेरफेरबारे आफ्नो सरोकार पूरा नभएको भन्दै असन्तुष्टि जनाएको छ ।
मधेसी मोर्चाले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र पुनरावलोकन हुनुपर्ने माग गरेको थियो । सरकारले त्यसलाई पूरा गर्ने निर्णय गरेको छ । यससँगै मोर्चाले अपेक्षा गरेको अन्तरिम संविधानको अधिकार पुनस्थापित भएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..