» » नाकाबन्दीको विरोधमा प्र.मलाई बुझाए ज्ञापनपत्र


काठमाडौँ,असोज २० गते । चाडवाडको मुखमा भारतले गरेको अघोषित नाकाबन्दीका कारण जनजीवन प्रभावित भएको भन्दै अनामनगरवासीले विरोध प्रदर्शन गर्दै प्रधानमन्त्री समक्ष आज ज्ञापन पत्र बुझाएका छन् ।
नाकाबन्दीको दुई साता बित्दा पनि सरकारले प्रष्ट धारणा सार्वजनिक नगरेको र जनजीवन असहज बन्दै गएको भन्दै प्रधानमन्त्रीलाई काठमाडौँका प्रमुख जिल्ला अधिकारीमार्फत् आज ज्ञापनपत्र बुझाइएको दबाब अभियानका संयोजक कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
नाकाबन्दी खुलाउन सरकारले छिटोभन्दा छिटो पहल गर्न पनि स्थानीयबासीले माग गरेका छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..