» » उपराष्ट्रपतिमा नन्दकिशोर पुन पसाङ निर्वाचित


काठमाडौं कात्तिक १४ गते  । उपराष्ट्रपतिमा पूर्व लडाकू कमाण्डर नन्दकिशोर पुन पासाङ निर्वा्चित भएका छन् । संसदमा उपराष्ट्रपति पदको लागि ५४७ मत खसेको थियो जसमा एमाओवादी पूर्व लडाकु कमाण्डर नन्दकिशोर पुनको पक्षमा २२५ मत परेको छ भने विपक्षी अमियकुमार यादवको पक्षमा २१२ मत प्राप्त गरेको छ । औपचारिक घोषणा हुन बाँकी छ ।
संसदको केहीबेरमा बस्ने बैठकमा सभामुख ओवनसी घर्ती मगरले उपराष्ट्रपति चुनावको मत परिणाम घोषणा हुनेछ ।
मत गणनामा सहभागीहरु नेताहरुका अनुसार पासाङले २२५ मत पाएका छन् भने कांग्रेस उम्मेदवार अमियकुमार यादवले २१२ मत पाएका छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..