» » लामो अन्तराल पछि जलेश्वरको निषेधज्ञा हटाइयो

महोत्तरी, असोज १५ गते । निकै लामो समय देखी रहदै आएको निषेधज्ञा आज जिल्ला प्रशासन कार्यालय महोत्तरीले सुरक्षा स्थिति राम्रो बन्दै गएपछि आजदेखि जलेश्वर नगरपालिकामा निषेधाज्ञा हटाएको छ ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय वरपरको ५०० मि क्षेत्रमा भने निषेधित क्षेत्र कायमै रहेको प्रजिअ दीपक काफ्लेले जानकारी दिनुभयो ।

गत भदौ २३ गते सदरमुकाम जलेश्वरमा प्रहरी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताबीच भएको झडपले उग्र रुप लिएपछि जलेश्वर नगरपालिकाभर निषेधाज्ञा लगाइँँदै आएको थियो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..