» » लहानको सडक पेटीमा लासै–लास (फोटो फिचर)

लहान, असोज २४ गते । मधेश आन्दोलनमा सहादत प्राप्त गरेका ४८ जना शहिदको लहानको शहिद चौकदेखि सडक कार्यालयसम्म सडकको बीचमो सांकेतिक लास राखेर जुलुस प्रदर्शन गरेका छन् ।

काठमाडौंमा प्रधानमन्त्री चयनको प्रक्रिया शुरु हुनै लाग्दामा यस्तो प्रकारको जुलुस प्रदर्शन गरि विरोध गरेका छन् । आइतवार विहान लहानका युवाहरुले मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका ४८ जना शहिदहरुको सांकेतिक  लाश सडकमा राखेर विरोध गरेका हुन । ५६ दिन देखि जारी आन्दोलन को बारेमा अझै सरकार अन्धो र बहिरोको रुपमा रहेको जनगुनासो आइरहेको बेला सांकेतिक लाशहरुलाई सडकमा राखेर विरोध गरेका हुन  । 




About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..