» » घटस्थपना देखी कोजाग्रत पुर्णिमासम्मको सरकारी विदा


काठमाडौं, असोज २२ गते । मन्त्रीपरिषद्को बैठकले यस वर्ष दसैंमा घटनास्थापनादेखि कोजाग्रत पुर्णिमासम्म असोज २६ गतेदेखि ९ गतेसम्म सार्वजनिक बिदा दिने भएको छ ।
गृह मन्त्रालयले भारतको अघोषित नाकाबन्दीका कारण इन्धन अभावले आपूर्ति व्यवस्था र यातायतमा समस्या उत्पन्न भएको कारण देखाउँदै मन्त्रिपरिषद्मा लामो दसैं बिदा प्रस्ताव गरेको छ । यसअघि सरकारले दसैंमा ६ दिन बिदा दिन्थ्यो । यस पटक सरकारले १४ दिन बिदा दिनेछ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..