» » राजविराजमा हजारौँको संख्यामा सरकार विरुद प्रर्दशन जारी


राजविराज,असोज २० गते । संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाका कार्यकर्ता लगायतका विभिन्न दलका कार्यकर्ताले आज विहानै देखि राजविराजमा प्रदर्शन शुरु गरि जारी राखेका छन् ।
राजविराजको नेताचौकमा हजाराँै हजारको संख्यामा जनमानस सडकमा आर्लिएर मोर्चाका कार्यकर्ताले प्रर्दशन गर्दै राजविराज नगर परिक्रमा गरी रहेका छन् ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले सरकार र तीन दल विरुद्ध नाराबाजी समेत गरेका छन् । उनीहरुले तत्काल मधेशी जनताको जायज माग पुरा गर्न माग गर्दै प्रर्दशन गरिरहेका छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..