» » नवलपरासीमा सवारी दुर्घटना हुदा १० जना घाइते

उर्मिला यादव यात्री
नवलपरासी,कार्तिक १२ गते । नवलपरासीको देवचुली २ रजहरमा सवारी साधन दुर्घटना हुदा १० जना घाइते भएका छन । इलाकाप्रहरीकार्यालय कावासोतीले दिएको जानकारी अनुसार सुर्खेत बाट काठमाण्डौ जान लागेको  ना ४ ख ७७१५ नम्बरको बस आज बिहान ४ बजेतिर देवचुली २ रजहरमा आफै अनियन्त्रित भइ पल्टिदा १० जना यात्रु घाइते भएका हुन । घाइते सबैको भरतपुर मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..