» » गौरमा ओलीको पुतला दहन


काठमाडौ असोज २३ गते । संयुक्त लोकतांत्रिक मधेशी मोर्चाको नेतृत्वमा अहिले रौतहट सदरमुकाम गौरमा मधेश बिरोधी सरकारका प्रधानमंत्री केपी ओली र मधेश बिरोधी सरकारका गठबन्धनको बिरोधमा पुतला दहन गरियो मोर्चा का नेता बाबू लाल साह , योगेन्द्र यादव,अरुण सिंह, कमलेश सिंह, शंकर चौधरी,रामाकान्त चौरसिया,रामप्रवेश दास,शैलेन्द्र सिंह, कमलेश सहनी ,नन्द किशोर साह, बिनोद कुशवाहा लगायतका नेताहरुको संयुक्त नेतृत्व मा कार्यक्रम सम्पन्न भएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..