» » इन्धनकै कमि कारण इन्धन आपूर्तीमा कठिनाई

काठमाडौं, ३० असोज । चरम इन्धन अभाका कारण भूकम्प अति प्रभावित उच्च हिमाली क्षेत्रमा जाडोयाम सुरु हुनु अगावै अत्यावश्यक सामग्री आपूर्ति गर्न नसकिएको संयुक्त राष्ट्र संघले जनाएको छ ।

जाडो याम लाग्न आटेकाले दुई साताभित्र अत्यावश्यक सामग्री पुर्‍याइसक्नु पर्ने अवस्था आएको राजधानीीसथत राष्ट्र संघीय आवासीय कार्यालयले जनाएको छ ।

राष्ट्र संघका आवासीय प्रतिनिधि तथा मानविय समन्वयकर्ताको कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेको छ, भूकम्प प्रभावित क्षेत्रका समुदायलाई कात्तिक १४ भित्रै खाद्य पदार्थ र बसोबासका सामग्री आपूर्ति गर्न नसके चिसोका कारण उनीहरुको जीवन रक्षा गर्न सहज हुन्छ । कान्तिपुर दैनिकमा समाचार छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..