» » ओली सरकारमा सहभागि दलहरुको वैठक केही वेरमा वस्दैँ


काठमाडौं,असोज २८ गते । ओली सरकारमा सहभागी दलहरुको बैठक आजको दिन केहीबेरमा बस्दैछ । बैठकमा सरकार संचालनमा सहयोग गर्नका लागि उच्च स्तरीय संयन्त्र गठनका विषयमा छलफल गर्न लागिएको हो ।
नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत केही नेताहरुबीच हिजो पनि छलफल भएको र आज त्यसबारे टुंगो लगाउन सत्ता साझेदार दलहरुको बैठक प्रधानमन्त्रीले नै बोलाउनु भएको जानकारी स्रोतले दिएको छ । सरकार साझेदारी दलहरुको वीचमा सिंहदरबारमा बस्ने बैठक आज केहीबेरमा शुरु हुँदैछ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..