» » सुनसरीको सहकारीमा आगजानी

इनरुवा, असोज २८ गते । सुनसरीको कप्ताङगन्ज गाविसमा रहेको आर्य कृषि सहकारी संस्था लिमिटेडको कार्यालयमा बुधबार मध्यरात आगजनी गरिएको छ । करिब १ बजेको समयमा तेल छर्केर सहकारी संस्थामा आगजनी गरिएको बताइएको छ ।
आगजनीको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगजनीबाट संस्थामा रहेको फर्निचर र कागजात जलेर नष्ट भएको अध्यक्ष मेहताले बताउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..