» » वीरगंजमा मोर्चाको कार्यकर्ताले गरे मोटरसाइकलमा आगजानी

वीरगन्ज, कात्तिक ८ गते ।  संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा कार्यकर्ताले आईतबार बिहान वीरगन्जको पिपरामा एक मोटरसाइकलमा पेट्रोल छर्की आगजनी गरेको छ ।
दशैको वेला बन्द खुकुलो पारेको आन्दोलन यता मोर्चाले फेरी आन्दोलन र नाकाबन्दीलाई कडा रुप दिएको वाबजुद्ध भारतबाट तस्करी गरी ल्याइएको पेट्रोल ढुवानीमा प्रयोग गरिएको मोटरसाइकल मोर्चाको कार्यकर्ताहरुले नियन्त्रणमा लिएर आगजनी गरेको हो । नेपाली प्लेट ना १३ प १०१ नं. गल्यामर मोटरसाइकल आगजानी गर्दा पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
मोर्चाको नाकाबन्दीका वाबजुद्ध जिल्लामा पेट्रोलियम पदार्थ लगायत विभिन्न समानहरुको तस्करी हुनथाले पछि मोर्चाले आईतवार देखि बारा र पर्सामा सिमित तेलमात्र राखि मोटसाइकल चलाउन मात्र सर्बसधार्ण अनुरोध गरेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..