» » भाइरलको कारण जनकपुरको जनजीवन अस्तव्यस्त

काठमाडौं, कातिक १२ गते । भाइरल ज्वरोका कारण जनकपुरको जनजीवन अस्तव्यस्त बनेको छ । स्थानीयका अनुसार अधिकांश घरमा एक वा दुई जना भाइरज ज्वरोबाट पीडित छन् ।

जनकपुर अञ्चल अस्पताल, निजी नर्सिङ होममा भाइरल ज्वरोबाट ग्रस्त बिरामीको चाप छ । जनकपुरका वरिष्ठ बालरोग विशेषज्ञ डा. बलराम मिश्राका अनुसार मौसम परिवर्तनको समयमा प्रत्येक वर्ष दुईचोटी यस्तो स्थिति आउने गर्दछ । विशेषज्ञहरुका अनुसार भाइरल इन्फेक्सनका कारण ज्वरो लाग्ने गर्छ, जुन हावाको माध्यमबाट सर्ने गर्छ । आजको राजधानी दैनिकमा खबर छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..