» » नवनिर्वाचित प्रधानमन्त्रीको राष्ट्रपतिद्धारा सपथ ग्रहण


काठमाडौं,असोज २५ गते । नवनिर्वा्चित प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको सपथ लिंदै हुनुहुन्छ । आज दिउँसो १ बजे राष्ट्रपति डा रामवरण यादवले पद तथा गोपनियताको सपथ खुवाउनु हुनेछ ।
दिउँसो १ वजेवाट राष्ट्रपति कार्यालय शीतल निवासमा विशेष समारोहकाबीच पद तथा गोपनियताको सपथ खुवाउने कार्यक्रम रहेको छ । आजै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको कार्यभार पनि सम्हाल्नु हुनेछ ।
सपथग्रहण सामारोहमा सरकारका विशिष्ट अधिकारी, सबै दलका शीर्ष नेताहरु, कुटनीतिक नियोगका प्रमुखको उपस्थिति रहनेछ । राष्ट्रपति डा रामवरण यादवलाई भेटेपछि सभामुख सुवासचन्द्र नेम्वाङले सपथको टुंगो लगाउनु भएको हो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..