» » आइतवार हुने वार्ता अन्तिम ः उपेन्द्र यादव

जनकपुरधाम, कार्तिक १४ गते । विगत लामो अढाई महिना देखीको निरन्तर जारी आमहडताल बन्द र आन्दोलनको प्रभाव सरकारले गम्भिर रुपमा नलिएको भन्दै पटक पटक वार्तामो बोलाएर खाली औपचाीरत्ता पुरा गरेकोले आइतवार हुनै वार्ता अन्तिम हुने वताउनु भएको छ ।  

संघिय समाजवादी फोरम नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले मधेशी मोर्चाको जनकपुरधाममा वसेको वैठकमा रसन्कदै बोल्नु भएको थियो ।
मधेशमा जारी आन्दोलनको समिक्षा र आगामी कार्यक्रमबारे छलफल गर्न जनकपुर आउनु भएका अध्यक्ष यादवले संचारकर्मीलाई संक्षिप्त प्रक्रिया दिंदै भोलीको वार्ता निष्कर्षमा पुग्न नसके अब वार्ताको टेवलमा नबस्ने उल्लेख गर्नुभयो । आन्दोलनको आगामी रणनितिको विषयमा छलफल गर्न मोर्चाका केन्द्रिय नेताहरुको बैठक आजबाट जनकपुरमा सुरु हुदैंछ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..